०६ असार २०८३, शनिबार

एकैदिन विप्लवका २१ कार्यकर्ता पक्राउ, केन्द्रीय नेता पक्रन कडा निर्देशन

चैत १३, २०७५
एकैदिन विप्लवका २१ कार्यकर्ता पक्राउ, केन्द्रीय नेता पक्रन कडा निर्देशन

काठमाडौँ — प्रहरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार उनीहरू पक्राउ परेका हुन् । चन्द समूहको गतिविधिमा प्रतिबन्ध घोषणा गरेयता प्रहरीले पाँच दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ । 

गृह मन्त्रालयले चन्द समूहका केन्द्रीय नेताहरूलाई पक्राउ गर्न भन्दै प्रहरीलाई कडा निर्देशन दिइरहेको छ । 

प्रहरी प्रधान कार्यालयले गतिविधि प्रतिबन्ध लगाइएपछि चन्द समूहका केन्द्रीय नेतामाथि निगरानी बढाएको छ । कान्तिपुर दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्