१९ असार २०८३, शुक्रबार

प्रतिबन्धित विप्लव समूहले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता

प्रतिबन्धित विप्लव समूहले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता

काठमाडौं– प्रतिबन्धित विप्लव नेत्तृत्वको नेकपाले चैत १६ गते गर्ने भनिएको नेपाल बन्द फिर्ता भएको छ । 
राष्ट्रिय मानवअधिकार आयोग र परीक्षा नियन्त्रण कार्यालयको अनुरोधलाई सम्मान गर्दै विप्लव समूहले बन्द फिर्ता लिने निर्णय गरेको हो ।
२ दिनअघि विज्ञप्ति जारी गरेर विप्लवले नेपाल बन्दको घोषणा गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्