१९ असार २०८३, शुक्रबार

भृगु ढुङ्गाना क्यानडाका लागि नेपाली राजदूत नियुक्त

भृगु ढुङ्गाना क्यानडाका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानालाई क्यानडाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उनलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्