३० जेठ २०८३, शनिबार

माटोमाथि ढुंगा सवारी !

माटोमाथि ढुंगा सवारी !

दाङको तुलसीपुर- १५ डुरुवागाउँमा माटोको थुम्कोमाथि रहेको ढुङ्गा । लामो समयदेखि रहेको यो थुम्को हेर्न हिजोआज भीड नै लाग्न थालेको छ । स्थानीयहरू दैवी शक्तिको कारण यस्तो भएको विश्वास गर्छन् । तस्वीर : रीता लामा/ रासस

salt training

कमेन्ट गर्नुहोस्