
काठमाडाैं, ४ चैत-पञ्जाबको ११७ विधानसभा सीटमा ७७ सीट कांग्रेसको पोल्टामा परेको छ । यसका साथ सरकार गठनमा मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंहले चलाउने पक्का भएको छ ।
पूर्व मुख्यमन्त्री राजिंदर कौर भट्टल तगा पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष सुनील जाखड जस्ता कडा नेताले चुनाव हारेका छन् । कयौ अरु अनुभवी नेता क्याविनेटमा लाने आस गरिएको थियो ।
बिहीबार जब अमरिंदर सिंह आफ्नाी काबीनाका साथ शपथ ग्रहरण गरेका छन् । उनको आठ मन्त्रीको नामका विषयमा केही पहिले देखि चर्चामा रहेको थियो । तर मलेरकोटलाको विधायक राजिया सुल्तान का नाम कयौं मानिसका लागि सुखद् आश्चर्य बनेको छ ।
५० वर्ष पहिले जब आजको पञ्जाबको नव्वमा रखिएको थियो । त्यसबेला देखि आजसम्म कुनै मुसलमान को पनि मन्त्री बन्ने मौका मिलेको थिएन ।
तस्रो पटक विधानसभा चुनाव जितेकी रजिया सुल्तानले सिब बहुल पञ्जाबको पहिलो मुसलमान मन्त्री बन्ने रेकर्डसमेत राखिेकी छिन् ।