३० जेठ २०८३, शनिबार

एकता प्रक्रिया टुंग्याउन चन्द्रागिरीमा ओली–प्रचण्डको २३ घण्टे गृहकार्य

चैत ३०, २०७५
एकता प्रक्रिया टुंग्याउन चन्द्रागिरीमा ओली–प्रचण्डको २३ घण्टे गृहकार्य

काठमाडौं–करीब ११ महिनादेखि अल्झिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया प्याकेजमै टुंग्याउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन् । 
चन्द्रागिरी हिल्स रिसोर्टमा भएको २३ घण्टा लामो आवासिय बैठकमा दुई अध्यक्षले यसअघि नै समझदारी भएको मोडलभित्रै रहेर जिल्लाहरुको भागबण्डासहित कार्यविभाजन प्याकेजमै टुंग्याउने गरी छलफल गरेको  खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्