२९ जेठ २०८३, शुक्रबार

नेकपाका महासचिव विष्णु पौडेल चीन प्रस्थान

नेकपाका महासचिव विष्णु पौडेल चीन प्रस्थान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल चीन प्रस्थान गरेका छन् ।

उनी सियान विश्वविद्यालयद्वारा स्थापना गरिएको सियान–साउथ एसियन स्टडी सेन्टरको उद्घाटन गर्न शनिवार चीनतर्फ प्रस्थान गरेका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले बताए ।

चीनमा रहदा उनले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । महासचिव पौडेल आगामी वैशाख ७ गते स्वदेश फर्कने छन् ।

salt training

कमेन्ट गर्नुहोस्