२२ जेठ २०८३, शुक्रबार

कक्षा १ मा प्रथम भइन् ‘प्रधानमन्त्रीकी छोरी’

बैशाख १, २०७६
कक्षा १ मा प्रथम भइन् ‘प्रधानमन्त्रीकी छोरी’

मुगु – आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म  ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् । 

अघिल्लो वर्ष वैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यामिक विद्यालय माग्रीमा भर्ना गराएका थिए । 


मुगुमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँ  लामाले ८३ प्रतिशत अंंक ल्याएर कक्षा १ मा प्रथम स्थान हासिल गरेकी छिन् । 

उनको पढाइ सुरुदेखि नै राम्रो देखिएको निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्