२४ असार २०८३, बुधबार

भूमिगत रुपमा पेरिस पुगे मेस्सी, तर बचेनन्...

कात्तिक २०, २०७४
भूमिगत रुपमा पेरिस पुगे मेस्सी, तर बचेनन्...
काठमाडौं, ४ चैत–विश्व फुटबलका चर्चित खेलाडी लियोनल मेस्सी गोप्य ढंगमा पेरिसको डिज्नील्याण्ड घुम्न पुगे ।
गोप्यरुपमा गटेअप फेरेर घुम्न निस्किएका वार्सिलोनाका स्टाइकर मेस्सीलाई उनका समर्थकले चिनिहाले । उनी प्रेमिका आन्टोनेला रोक्युजो तथा दुवै छोराहरु थियागो र माटियोका साथ घुम्न पुगेका थिए ।

मेस्मी हुक र चस्मासहित डिज्नील्याण्ड छिरेसँगै उनलाई उनका फ्यानले चिने र सेल्फी खिच्नेको भीड लाग्यो ।




salt training

कमेन्ट गर्नुहोस्