३१ जेठ २०८३, आइतबार

संसारभर फेसबूक 'डाउन'

संसारभर फेसबूक 'डाउन'

काठमाडौं-संसारभरका फेसबूक प्रयोगकर्ताहरूले आइतवार फेसबूक खोल्न सकिरहेका छैनन् ।

यो समाचार तयार पार्दासम्म मोबाइल र कम्प्युटर कहीं पनि फेसबूक खुलेको छैन ।

बेलायतको संचारमाध्यम 'एक्सप्रेस'ले फेसबूक नखुल्नुको प्रमुख कारणमा 'अफलाइन सर्भर इस्यु' भनेर समाचार प्रकाशित गरेको छ ।

युरोप, अमेरिका र एसियाका कतिपय देशहरूबाट फेसबुक नचलेको गुनासो आइरहेको छ ।

यस्तो गुनासाहरू मान्छेले ट्विटर र अन्य सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन् । फेसबूक मात्र नभएर 'फेसबूक म्यासेन्जर' पनि चलेको छैन ।

अपडेट : संसारभर डाउन भएको फेसबूक चल्न थाल्यो

salt training

कमेन्ट गर्नुहोस्