०६ असार २०८३, शनिबार

जब राजधानीकै सडकमा अजंगको रुख ढल्यो [तस्वीर]

जब राजधानीकै सडकमा अजंगको रुख ढल्यो [तस्वीर]

काठमाडौं - ललितपुरको झम्सिखेलमा ठूलो रुख ढल्दा त्यस आसपासमा विद्युत् अवरुद्ध भएको छ ।

शुक्रवार साँझ रुख ढलेर बिजुलीको पोलमा क्षति पुर्‍याएको हो । त्यस क्रममा मानिसहरूलाई भने केही नभएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

हेर्नुहोस्, केही तस्वीर :

तस्वीरहरू : पवित्रा गुरुङको फेसबूकबाट

salt training

कमेन्ट गर्नुहोस्