०८ असार २०८३, सोमबार

नेपाल बार एशोसिएसनका पदाधिकारीले गरे पदभार ग्रहण

नेपाल बार एशोसिएसनका पदाधिकारीले गरे पदभार ग्रहण

काठमाडौँ– कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसन निर्वाचन २५औँ नयाँ कार्यसमितिको पदाधिकारीले आज औपचारिकरुपमा पदभार ग्रहण गरेका छन् ।
     
बारको गत चैत १६ गते सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठसहित नवनिर्वाचित नयाँ कार्यसमितिलाई बार निर्वाचन समितिका निर्वाचत अधिकृत दामोदर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । 
    
बारका निर्वतमान अध्यक्ष शेरबहादुर केसीले वर्तमान पदाधिकारीलाई माइनोट हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्