२१ जेठ २०८३, बिहीबार

नेपालको पानी किन्न कतार इच्छुक

बैशाख ७, २०७६
नेपालको पानी किन्न कतार इच्छुक

काठमाडौं– नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएको खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ । 

शुक्रबार खानेपानी मन्त्रालयले यस विषयमा सरोकारवालासँग छलफल गरेको छ । 

छलफलमा मन्त्रालयका सहसचिव तेजराज भट्टले नेपालको खानेपानी खाडी राष्ट्रसँगै छिमेकी देश भारत र बंगलादेशमा पनि निर्यात गर्न सकिने रायसहितको प्रतिवेदन पेस गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्