०८ असार २०८३, सोमबार

भक्तपुरबाट यस्तो अवस्थामा समातिए तीन जोडी

कात्तिक २०, २०७४
भक्तपुरबाट यस्तो अवस्थामा समातिए तीन जोडी
भक्तपुर, ५ चैत– अनैतिक क्रियाकलापमा संलग्न रहेको अभियोगमा भक्तपुर प्रहरीले तीन जोडीलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको छ ।sex1
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटि गएको प्रहरी टोलीले भक्तपुर नगरपालिका ११ आदर्श चोक स्थित ट्रपिकल प्याराडाईज रेष्टुरेन्टमा चेकजाँच गर्दा रेष्टुरेन्टको माथिल्लो तलाको ३ वटा कोठाबाट अनैतिक क्रियाकलापमा संलग्न भएको आशंकामा ३ महिला ३ पुरुषलाई पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धानको लागी महानगरीय प्रहरी परिसर भक्तपुरमा राखिएको प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्