
काठमाडौं– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको फितलो कामकारबाहीको कारण नेपाल वित्तीय कारबाही कार्यदल (एफटीएफ) को कालोसूचीमा पर्ने जोखिम बढेको छ ।
विभाग कानुनी हैसियत र अधिकारका हिसावले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्दा बलियो छ । तर हैसियतअनुसार विभागले प्रभावकारी काम गर्न सकेको छैन। नयाँ पत्रिका दैनिकमा खबर छ ।