१९ असार २०८३, शुक्रबार

चुनावको लागि कुन जिल्लामा कति दल दर्ता ? यहाँबाट हेर्नुहोस् पूर्ण सूची

कात्तिक २०, २०७४
चुनावको लागि कुन जिल्लामा कति दल दर्ता ?  यहाँबाट हेर्नुहोस् पूर्ण सूची
काठमाडौँ, ६ चैत - आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा भागलिने राजनीतिक दलको सूची निर्वाचन आयोगले सार्वजानिक गरेको छ ।voting_nepal_1

यसअघि आयोगले तोकेको समयमा अद्यावधिक नभएका राजनीतिक दललाई पुनः दर्ता गरी पाउन विभिन्न दलले गरेको निवेदनलाई माग गरेबमोजिम अद्यावधिक गरेको छ ।

जिल्लागत रुपमा स्थानीय तह निर्वाचन २०७४ मा भाग लिने राजनीतिक दलको संशोधन सहितको अद्यावधिक विवरण आयोगले सार्वजनिक गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्