३० जेठ २०८३, शनिबार

काँग्रेसमा भद्रगोल, १८२ विभाग रित्तै बन्यो

बैशाख १५, २०७६
काँग्रेसमा भद्रगोल, १८२ विभाग रित्तै बन्यो

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले १३ औं महाधिवेशन सकिएको तीन वर्ष बित्दा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ करी कूल १८२ विभागलाई नेतृत्वविहीन अवस्थामा राखेको छ । 
काँग्रेसको २० देखि २३ फागुन ०७२ मा १३ औं महाधिवेशन सम्पन्न भएको थियो । 
महाधिवेशन सकिएको तीन वर्ष बित्दासमेत काँग्रेसले रिक्त रहेको विभागलाई पूर्णता दिन नसकेको खबर आजको राजधानी दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्