२१ जेठ २०८३, बिहीबार

नागरिकताको सिफारिस नपाउँदा जसले गरे आत्महत्या

बैशाख १५, २०७६
नागरिकताको सिफारिस नपाउँदा जसले गरे आत्महत्या

काठमाडौं–सुनसरीको दुबही नगरपालिकाका एक युवाले वडा कार्यालयले नागरिकताको सिफारिस नगरिदिएको भन्दै आत्महत्या गरेका छन् । 
वडा कार्यालयले नागरिकताको सिफारिस गर्न नमानेपछि दुबही नगरपालिका ३ का हरि मण्डलले आत्महत्या गरेको परिवारले जनाएको छ । 
नागरिकताको प्रमणपत्र माग्दै उनी पटक पटक वडा कार्यालयमा पुगेको भएपनि वडाध्यक्ष मानबहादुर भण्डारीले कागजात नपुगेको भन्दै सिफारिस गरिदिएका थिएनन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्