२० असार २०८३, शनिबार

हावाहुरीले झार्‍यो आँप

बैशाख १५, २०७६
हावाहुरीले झार्‍यो आँप

धनुषामा आइतबार बिहानै आएको भीषण हावाहुरीका कारण जनकपुरको विभिन्न भागमा क्षति पुर्‍याएकोे छ । अचानक आएको विनाशकारी हावाहुरीका कारण जनकपुरको पुलचोकस्थित घर, टहरा, बिजुलीको पोल, ढालेको छ भने विभिन्न स्थानमा रुखहरु ढलेका छन् । तस्वीर : अजयकुमार साह, रासस,धनुषा

salt training

कमेन्ट गर्नुहोस्