०२ असार २०८३, मंगलबार

नेकपाका तीन सचिवद्वारा सपथ अस्वीकार

बैशाख १६, २०७६
नेकपाका तीन सचिवद्वारा सपथ अस्वीकार

धनगढी–पद बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै नेकपाका तीन जिल्ला सचिवले सपथ अस्वीकार गरेका छन् । 
सुदूरप्रदेश प्रदेश कार्यालय धनगढीमा आइतबार भएको सपथ कार्यक्रममा डडेलधुरामा सचिवको जिम्मेवारी पाएका तारादत्त जोशी, बझाङका सचिव दिलबहादुर सिंह र दार्जुलाका सचिव रामदत्त जोशी उपस्थित नै भएनन् । 
उनीहरुले मर्यादाविपरित आफूहरुलाई पद दिएको भन्दै सपथ नलिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्