२६ असार २०८३, शुक्रबार

यसकारण छात्रवृत्तिको ४७ करोड मन्त्रालयमै थन्कियो

बैशाख १६, २०७६
यसकारण छात्रवृत्तिको ४७ करोड मन्त्रालयमै थन्कियो

काठमाडौं– सामुदायिक विद्यालयमा अध्ययनरत छात्राको पढाइमा सहयोग गर्ने उद्देशयले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले संकलन गरेको ४६ करोड ८६ लाख ६ हजार रुपैयाँ खर्च हुन नसकेर अलपत्र परेको छ । 
खर्च गर्ने कार्यविधि बन्न नसक्दा रकम मन्त्रालयमै थन्किएको खबर आजको राजधानी दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्