काठमाडौं– करोडौं ठगी र संगठित मानव तस्करीको आरोपमा बैंककमा पक्राउ परेका पर्शुराम गुरुङले आफूलाई ज्यानको खतरा रहेको भन्दै नेपाल नपठाइदिन नेपाली दूतावासलाई आग्रह गरेका छन् ।
थाइ प्रहरीको नियन्त्रणमा रहेको गुरुङले बैंककस्थित दूतावासलाई हस्तलिखित पत्र लेखेर बैंककमै राखिदिन आग्रह गरेका खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
याे पनि छुट्यो कि !