२२ असार २०८३, सोमबार

सरकारको नीति तथा कार्यक्रम आज

बैशाख २०, २०७६
सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौ-    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुँदैछ । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । 

    प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आवको बजेटमा पनि छलफल हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्