०३ असार २०८३, बुधबार

सुनको भाउ स्थिर, चाँदीको घट्यो

बैशाख २६, २०७६
सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाडौं- बिहीवार सुनको भाउमा कुनै पनि परिवर्तन आएको छैन । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजावी सुन तोलाको ५९ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

आज चाँदी तोलामा ५ ले घटेर तोलाको ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्