०७ साउन २०८३, बिहीबार

यस वर्षको मिस नेपाल वर्ल्ड बनिन् अनुष्का श्रेष्ठ

बैशाख २६, २०७६
यस वर्षको मिस नेपाल वर्ल्ड बनिन् अनुष्का श्रेष्ठ

काठमाडौं– मिस नेपाल वर्ल्ड २०१९ को टाइटल अनुष्का श्रेष्ठले जितेकी छिन् । बिहीबार राती सम्पन्न फाइनलमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनी उपाधि जित्न सफल भएकी हुन् । 

यसैगरी मिस नेपाल इन्टरनेशनल मिरा कक्षपति,  मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल युनिभर्स २०१९ प्रदिप्ता अधिकारी र मिस नेपाल सुपर नेशनल रोज लामा बन्न सफल भएका छन् । 

गतवर्ष मिस नेपाल मिस नेपाल वर्ल्ड श्रृङ्खला खतिवडा बनेकी थिइन् ।  
 

कमेन्ट गर्नुहोस्