०२ असार २०८३, मंगलबार

हिरासतमै भोकहडताल गरेकी पूर्वसभासद गायत्री साह अस्वस्थ

बैशाख २८, २०७६
हिरासतमै भोकहडताल गरेकी पूर्वसभासद गायत्री साह अस्वस्थ

काठमाडौं– चनेम हडतालमा रहेही पूर्वसभासद गायत्री साह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छिन् । 
प्रहरी हिरासतमा भोक हड्ताल गरेकी साह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ । 
गत आइतबार दिउँसो ललितपुरको मेडिसीटी अस्पतालबाट पक्राउ परेकी साहले हिरासतमै भोक हड्ताल थालेकी थिइन् । 
नवजात शिशुलाई अस्पतालमा छाडेको भन्दै प्रहरीले साह दम्पतीलाई पक्राउ गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्