3 shares
काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मुलुकभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।