२० असार २०८३, शनिबार

भियतनामबाट प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

बैशाख ३०, २०७६
भियतनामबाट प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान
फाइल तस्बिर

काठमाडौं–प्रधानमन्त्री  केपी  शर्मा ओली आफ्नो पाँचदिने  भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन् । 
 भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही वैशाख २६ गते कम्बोडिया पुगेका थिए । 
भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय  वैशाख दिवसलाई सम्बोधन गरेका थिए । 
 प्रधानमन्त्रीका साथ उनका नेपाली प्रतिनिधिमण्डल पनि रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्