०२ साउन २०८३, शनिबार

पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

बैशाख ३१, २०७६
पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

पपुवा न्यूगिनीको सामुद्रिक क्षेत्रमा मङ्गलबार ७।५ म्याग्निच्युडको शक्तिशाली भुकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्र यूएसजीएसले जनाएको छ ।

भूकम्पपछि उक्त क्षेत्रमा खतरनाक सुनामीका तरङ्ग उत्पन्न हुनसक्ने प्यासिफिक सुनामी वार्निङ सेन्टरले चेतावनी दिएको छ ।

 भूकम्पको केन्द्रविन्दु पपुवा न्यूगिनीको उत्तरपूर्वी कोकोपो टापूमा पृथ्वीको सतहदेखि ४४ किलोमिटरको गहिराइमा रहेको युएसजीएसले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्