०९ असार २०८३, मंगलबार

अन्ततः निर्मला पन्तकी आमाले लिइन् राहत

जेठ ९, २०७६
अन्ततः निर्मला पन्तकी आमाले लिइन् राहत

कञ्चनपुर–बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छिन् । 

उनले सो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी छिन् । 

तिनै तहको सरकारले निर्मलाको परिवारलाई कूल १८ लाख राहत दिने घोषणा गरेका थिए । विगतमा निर्मलाको हत्यारा पत्ता नलागुन्जेल राहत नबुझ्ने अडान परिवारले लिएकोमा अहिले आएर भने दुर्गादेवीले राहत बुझेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्