१३ असार २०८३, शनिबार

सन्दिप लामिछानेको अर्को सफलता, अहिलेसम्मकै महँगो मूल्य

जेठ ९, २०७६
सन्दिप लामिछानेको अर्को सफलता, अहिलेसम्मकै महँगो मूल्य

काठमाडौं–नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा अहिलेसम्मकै महँगो मूल्यमा बिक्री भएका छन् । 

बुधबार राती लण्डनमा भएको ड्राफ्टमा सीपीएल बार्बादोस ट्रेइडेन्सले सन्दीपलाई ७० हजार डलरमा किनेको हो । 

बार्दादोसले सन्दीपलाई पाँचौं राउण्डमा किनेसँगै उनले लगातार दोस्रो सिजन पीएसपीएल खेद्यने पक्का भएको छ । अघिल्लो सिजनमा सन्दीपले सेन्टकिट्स एन्ड नेभिस प्याट्रिओट्सबाट खेलेका थिए । नयाँ पत्रिका दैनिका खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्