०९ असार २०८३, मंगलबार

भाजपाले चुनाव जित्ने लक्षण देखिएपछि शेयर बजारमा वृद्धि

भाजपाले चुनाव जित्ने लक्षण देखिएपछि शेयर बजारमा वृद्धि

काठमाडौं – भारतीय जनता पार्टी नेतृत्वको एनडीएले स्पष्ट बहुमत ल्याउने लक्षण देखेपछि भारतीय शेयर बजारमा भव्य वृद्धि भएको छ ।

सेन्सेक्स ४० हजार अंकभन्दा माथि पुगेको छ । 

त्यस्तै निफ्टी १२ हजार अंकभन्दा माथि पुगेको छ ।

बलियो सरकार हुँदा देशको अर्थतन्त्रमा सकारात्मक असर पर्छ भन्ने कुरा यसपालिको चुनावले स्पष्ट पारेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्