०८ असार २०८३, सोमबार

सैनिक अदालतको एक्सनः भ्रष्टाचार अभियोगमा कर्णेल बर्खास्त

जेठ १२, २०७६
सैनिक अदालतको एक्सनः भ्रष्टाचार अभियोगमा कर्णेल बर्खास्त

काठमाडौं– नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) केशजराज कार्की भ्रष्टाचार अभियोगमा बर्खास्त भएका छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ। 

 गण र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको ४९ लाख रकम अनियमितता गरेको ठहर भएपछि उनलाई समरी जनरल सैनिक अदालतले शुक्रबार पदबाट बर्खास्त गरी जेल चलान गरेको हो । 
अदालतले कार्कीलाई तीन महिनाको कैद र ४९ रुपैयाँ बिगो र त्यसबराबरको जरिवाना तोकेको छ । 

प्रमुख सेनानीकार्की कालिसिद्धी गण उदयपुरका प्रमुख हुन्।

salt training

कमेन्ट गर्नुहोस्