३० जेठ २०८३, शनिबार

घरमा आगो लाग्दा आफूलाई अनौठो तरिकाले बचाए यी व्यक्तिले (भिडियो)

घरमा आगो लाग्दा आफूलाई अनौठो तरिकाले बचाए यी व्यक्तिले (भिडियो)

काठमाडौं – घरमा आगो लाग्दा मानिसहरू डराउँछन् र हडबडीमा ज्यान र मालको हानि गर्न थाल्छन् । तर इटलीको रोममा आगोबाट बच्नका लागि एकजना व्यक्तिले गरेको क्रियाकलाप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

अपार्टमेन्टमा भयंकर आगो लागेपछि एक व्यक्ति झ्यालबाहिर पल्टिएका देखिन्छन् । पछि उनले शर्ट निकालेर फ्याँक्छन् । केही समयपछि अग्निनियन्त्रकहरूले उनको उद्धार गर्छन् । 

शर्ट सर्किट भएपछि आगो लागेको थियो । ती व्यक्ति भाग्न नसकेपछि झ्यालबाहिर पल्टिए अनि आफूलाई सन्तुलनमा राखे । उनी शान्त भएर बसिरहे । 

त्यहाँ घुम्न गएका एक अस्ट्रेलियाली पर्यटकले भिडियो खिचेका हुन् ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्