२१ जेठ २०८३, बिहीबार

अकास्मात दिल्ली जाँदै प्रधानमन्त्री ओली

जेठ १४, २०७६
अकास्मात दिल्ली जाँदै प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथ ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली जाने भएका छन् । 
मोदीको शपथ समारोहमा ओली सहभागी हुने निश्चित भएको परराष्ट्र अधिकारीले जानकारी दिए । दिल्लीस्थित नेपाली दूतावासले पनि शपथमा उच्च तहबाट सहभापगता हुने जनाएको छ । 
मोदीले बिहीबार राष्ट्रपति रामनाथ कोविन्दसमक्ष सपथ लिने कार्यक्रम रहेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा यो खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्