२१ जेठ २०८३, बिहीबार

इन्टरनेटको मूल्य बढाउने तयारी

जेठ १९, २०७६
इन्टरनेटको मूल्य बढाउने तयारी

काठमाडौं–बजेटलगत्तै इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने तयारी गरेका छन् । 
अघिल्लो वर्ष इन्टरनेटमा थपिएको १३ प्रतिशत महसुल सर्वसाधारण उपभोक्ताबाट नउठाउने सहमति गरेका सेवा प्रदायकले अब भने मूल्य बढाउने तयारी गरेको कान्तिपुर दैनिकमा खबर छापिएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्