१९ असार २०८३, शुक्रबार

ओली र माधव नेपालबीच फेरि बिबाद

जेठ २२, २०७६
ओली र माधव नेपालबीच फेरि बिबाद

काठमाडौं– सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि बिबाद देखिएको छ । 

ओली–नेपाल असझदारी प्रदेश पदाधिकारी चयनमा पनि देखिएको थियो । 

७७ जिल्लाका इन्चार्ज सह–इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई नै दिन लागेको विषयमा उनीहरुबीच बिबाद देखिएको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ । 

नेता नेपालले दोहोरो जिम्मेवारी दिन नहुने धारणा राख्दै आएको समाचारमा जनाइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्