०२ असार २०८३, मंगलबार

झरीमा तप्तप्, गर्मीमा हप्हप्

झरीमा तप्तप्, गर्मीमा हप्हप्

बनेपा- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित झापालीटोलमा वरिपरि ठूला पक्की घरको बीचमा रहेको चन्द्रमाया मानन्धरको टहरो । भुकम्पले घर भत्किएपछि सोही स्थानमा टहरो बनाएर जिविकोपार्जन गर्दैआएकी एकल महिला चन्द्रमायालाई एक छोरीलाई साथ लिएर झरीमा पानी चुहिने र धुप (गर्मी)मा टहरोमा बस्न निकै कठिन भएपछि सानो घर बनाइदिन सहयोगको याचना गर्दै आएकी छन् ।

तस्वीर : राजकुमार पराजुली

salt training

कमेन्ट गर्नुहोस्