२२ असार २०८३, सोमबार

कलाकारको चुनाव : नीर-शिवदेखि करिष्मा-दीपाश्रीसम्म [फोटोफिचर]

कलाकारको चुनाव : नीर-शिवदेखि करिष्मा-दीपाश्रीसम्म [फोटोफिचर]

काठमाडौं- आगामी तीन वर्षे कार्यकालका लागि नेपाल चलचित्र कलाकार संघको निर्वाचन भएको छ ।

शनिवार राजधानीस्थित महेन्द्र पुलिस क्लबमा भएको निर्वाचनमा मतदान गर्ने काम भर्खरै सकिएको छ ।

केही समयपछि मत गणना हुँदैछ । 

मतदानका लागि नेपाली चलचित्र क्षेत्रका पुरानादेखि नयाँ कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

संघको अध्यक्ष पदका लागि अभिनेत्री सरिता लामिछाने र पुराना अभिनेता रविन्द्र खड्काबीच प्रतिष्पर्धा छ ।

तस्वीरमा हेर्नुहोस् चुनावी रौनक : 

salt training

कमेन्ट गर्नुहोस्