३२ असार २०८३, बिहीबार

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

काठमाडौं – सरकारले आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकामा बिदा दिने निर्णय भएको हो ।

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल  पुगेको ४ दिनमा भोटो देखाउने जात्रा मनाउने गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्