३१ असार २०८३, बुधबार

लाजिम्पाटमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शिशुको शव फेला

लाजिम्पाटमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शिशुको शव फेला
सांकेतिक तस्वीर

काठमाडौं– काठमाडौंको लाजिम्पाटस्थित सांग्रिला होटल पछाडि एक शिशुको शव घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको छ ।

बुधवार राति सांग्रिला होटल पछाडिको सडक किनारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा शिशुको शव झोलामा भेटिएको महानगरीय प्रहरी वृत लैनचौरका प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्