०३ असार २०८३, बुधबार

मत्स्येन्द्रनाथका ३१ पुजारीले दिए सामूहिक राजीनामाको चेतावनी

जेठ ३१, २०७६
मत्स्येन्द्रनाथका ३१ पुजारीले दिए सामूहिक राजीनामाको चेतावनी

काठमाडौं– बुङमतिस्थित रातो मत्स्येन्द्रनाथ मन्दिरका  ३१ पुजारीले सरकारले अघि बढाएको गुठीसम्बन्धी विधेयक फिर्ता नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । 
दैनिक नित्य पूजा, चार पटक आरती, जात्रा सञ्चालन गर्दै आएका पुजारीले विधेयक जबरजस्ती पारित मत्स्येन्द्रनाथ जात्रा सञ्चालनमै समस्या आउने भन्दै राजीनामाको चेतावनी दिएका हुन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ।  

salt training

कमेन्ट गर्नुहोस्