२३ जेठ २०८३, शनिबार

बिरालोले गर्‍यो खतरनाक स्टन्ट (भिडियो)

बिरालोले गर्‍यो खतरनाक स्टन्ट (भिडियो)

काठमाडौं – एउटा बिरालो ढोकाको मास्तिर झुण्डिएर स्टन्ट गरिरहेको भिडियो अहिले भाइरल बनिरहेको छ । 

जम्मा १५ सेकेन्डको भिडियो अमेरिकी फूटबल खेलाडी एन्थोनी ह्वीलरले ट्विटरमा पोस्ट गरेका हुन् । 

भिडियोमा बिरालोले आफूलाई ढोकाको माथिल्लो भागमा झुण्डिएर सन्तुलन मिलाउन खोजेको देखिन्छ । केही स्मयपछि भने बिरालोले पकड गुमाउँछ अनि लुगाको र्‍याकमा खस्छ ।

भिडियोले ५० लाखभन्दा बढी भ्यु पाइसकेको छ । एक लाखभन्दा बढी त रिट्वीट भइसकेका छन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्