२३ जेठ २०८३, शनिबार

टेन्डर हत्याउन अदालतको सहारा, अर्ब ३७ करोडको खेल

असार ४, २०७६
टेन्डर हत्याउन अदालतको सहारा, अर्ब ३७ करोडको खेल

काठमाडौं–दूरसञ्चार कम्पनीहरुको कामकारबाही नियमन गर्ने नेपाल दूरसञ्चार प्राधिकरणका अनुगमन उपकरण खरिदका क्रममा झण्डै १ अर्ब ३७ करोड रुपैयाँ अनियमितता हुने गरी टेन्डर हत्याउने खेल सुरु भएको छ । 
दूरसञ्चारको ट्राफिक मापन तथा ठगी नियन्त्रण उपकरण खरिद प्रक्रियामा १ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढी प्रस्ताव गर्नेसँग नै सम्झौता गर्नेगरी खेल सुरु भएको हो । आजको कान्तिपुर दैनिकका अनुसार टेन्डर हत्याउन अदालतको सहारा लिइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्