०३ असार २०८३, बुधबार

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य

असार १४, २०७६
१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य

काठमाडौं– एमबीबीएस उत्तीर्ण भएपनि १३ सय डाक्टर बिरामी चाँच्न भने अयोग्य भएका छन् । 

नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्ट (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् । 

लगातार ३६ पटक सम्म फेल भएका डाक्टर पनि छन् । 

विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भएपनि बिरामी चाँच्ने वैधानिकता लिन काउन्सिलले सलने लाइसेन्स परीक्षा पास हुनैपर्छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्