१३ असार २०८३, शनिबार

प्रहरी निरीक्षकको काज सरुवा, को कहाँ ? [सूचीसहित]

प्रहरी निरीक्षकको काज सरुवा, को कहाँ ? [सूचीसहित]

काठमाडौं – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहनविक्रम केसी पहरा गण सामाखुशीमा सरुवा भएका छन् भने नयाँ बसपार्कमा सन्तोषकुमार दाहालको सरुवा भएको छ । 

हेर्नुहोस् सूची :

salt training

कमेन्ट गर्नुहोस्