
जाजरकोट- जाजरकोट शिवालय गाउँपालिकाको मोर्क खोलामा विगत सात वर्षअघि शुरू भएको मोटरेवल पुल निर्माण कार्य बीचमै छाडिएपछि अलपत्र अवस्थामा रहेको छ ।
वर्षायाम शुरू भएसँगै खोलामा पानीको वहाव बढेपछि छेडागार – जुनिचाँदे, शिवालयको यातायाता सेवा अवरुद्ध हुँदा स्थानीय जनजीवन प्रभावित हुने गर्छ ।
तस्वीर : हेमन्त केसी/रासस