२४ जेठ २०८३, आइतबार

राजधानीमा भारी वर्षा, विष्णुमती नदीमा खतराको घण्टी !

राजधानीमा भारी वर्षा, विष्णुमती नदीमा खतराको घण्टी !
फाइल तस्बिर

काठमाडौं– शनिबार साँझदेखि राजधानीमा भारी वर्षा भएको छ । वर्षाको कारण विष्णुमति नदीमा आएको बाढीले सतर्कता तह पार गरेको जल तथा मौसम विभागले जनाएको छ । 

विभागले वर्षा जारी रहेको अवस्थामा जलसतह बढ्दो क्रममा रहेको भन्दै नयाँ बसपार्क क्षेत्रदेखि टेकु दोभानसम्को तटीय होचा स्थानमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । 

विभागका अनुसार शनिबार राति देशका विभिन्न स्थानमा सामान्य बदली भई हल्कादेखि मध्यमसम्मको वर्षा वर्षा भएको छ।  
वितेको २४ घण्टामा १० दशमलब ८ मिलिमिटर वर्षा भएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्