1 shares
म्याग्दी- म्याग्दीको रघुगंगा नदी कटानले जलेश्वरको बस्ती जोखिममा परेको छ ।
वर्षायाम शुरू भएसँगै नदीमा पानीको बहाव बढेपछि यहाँको बस्ती जोखिममा परेको छ ।
तस्वीर : कमल खत्री/रासस