१९ असार २०८३, शुक्रबार

भोजपुरमा विप्लवसँग दोहोरो भिडन्त, एक प्रहरीसहित दुई जनाको मृत्यु

असार २५, २०७६
भोजपुरमा विप्लवसँग दोहोरो भिडन्त, एक प्रहरीसहित दुई जनाको मृत्यु

काठमाडौं – भोजपुर सदरमुकाममा बुधवार बिहान प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक प्रहरी र एक विप्लवका कार्यकर्ता रहेको नेपाल प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले लोकान्तरलाई जानकारी दिए ।

थापाका अनुसार प्रहरी जवान सञ्जीव राई र विप्लवका कार्यकर्ता निरकुमार राई छन् ।

भोजपुर सदरमुकामस्थित हाट बजारमा गोली हानाहान भएको थियो ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्